कस्ता छन कांग्रेसका नयाँ मन्त्री

किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको छ। योसँगै पुष्पकमल दाहाल नेतृत्व सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्। यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागबन्डा मिलाएर मन्त्रालय थपिएको छ। पार्टी भित्रको लामो रस्साकस्सीपछि अन्तत काँग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नामावलीलाई पूर्णता दिएको छ। काँग्रेसले विभिन्न जाती, क्षेत्र, … Continue reading कस्ता छन कांग्रेसका नयाँ मन्त्री